यसरी कम गर्न सकिन्छ तनाव « Khabarhub

यसरी कम गर्न सकिन्छ तनाव


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भविष्य, काम, घरपरीवारको चिन्ता, शिक्षा लगायका कारणले मानिस तनावमा रहने गर्दछ । व्यस्त जीवनशैलीमा तनाव अधिकाशंकालागी आम भइसक्यो । तर लामो समयमा सम्म तनाव रहनु भने घातक हुने देखिएको छ । त्यसैले तनाव कम गर्न आवश्यक छ । यसकालागि केही महत्वपुर्ण टिप्स निम्न छन् :

१. तनाव कम गर्न सबैभन्दा पहिले आफुलाई तनाव भएको कारण बुझ्नु पर्दछ । विशेषगरी ती मानिसबाट टाढा हुनुहोस् जसले तनाव बढाउँछन् ।

२. तनावलाई कम गर्न संगीत सबैभन्दा राम्रो विकल्प हुन्छ । तनाव भएको बेलामा मन भुलाउने संगित सुन्दा तनाव कम हुन्छ । तर पीडादायि संगित सुन्नु घातक हुनसक्छ ।

३. तनाव कम गर्ने अर्को विकल्प हो, दैनिक टहल्ने । दिनहुँ हिड्ने बानीको विकास गर्दा वा कुनै मिल्ने साथीलाई भेट्दा सहजै तनाव कम हुन पुग्दछ ।

४. व्यायामलाई रुटिनमा समावेश गरे शरिर र मस्तिष्कले आराम पाउँछ । साथै, व्यायामले मुड पनि ठिक पार्छ । तर यसकालागि नियमित व्यायाम गर्न आवश्यक छ ।

५. केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे परिवार, साथीभाइ, चिकित्सक वा थेरापिष्टसँग कुराकानी गर्दा पनि लाभ हुन्छ ।

६. तनाव व्यवस्थापनकालागि तनावको कारण खोज्नुहोस् । यदि तनावको वास्तविक कारण थाहा पाइयो भने आधा तनाव यत्तिकै कम हुनेछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ३५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक