हात्तीभन्दा ३३ गुणा ठूलो जीव ! « Khabarhub

हात्तीभन्दा ३३ गुणा ठूलो जीव !


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईंले विश्वका अनौठा जनावरका बारेमा पढ्नु, देख्नु वा सुन्नु भएको होला । तर के विश्वको सबैभन्दा ठुलो जनावरको बारेमा थाहा छ ? धेरैलाई हात्ती ठुलो जनावर होला भन्ने लाग्छ । तर होइन हात्ती पनि विश्वको ठुलो जीवको सामु सानो साबित हुन्छ ।

विश्वको सबैभन्दा ठुलो जनावर अन्टार्कटिक ब्लू व्हेल हो । यसको वजन ३३ वटा हात्ती बराबरको हुन्छ । केवल यसको जिब्रोको वजन मात्र एउटा हात्ती बराबर हुन्छ । र यसको आवाज विश्वमा सबैभन्दा तेज मानिन्छ ।

अन्टार्कटिक ब्लू व्हेल एक स्तनधारी जीव हो । यसको औसत वजन मात्र १ लाख ३५ हजार किलोग्रामदेखि डेढ लाख किलोग्रामसम्म हुन्छ । यसको लम्बाइ ९८ फिट अर्थात करीब १० तले घर बराबरको हुन्छ । यतिमात्र होइन यसको मुटु मात्र पनि एक सानो कार बराबरको हुन्छ । यसको मस्तिकको गहिराइ मात्र ५ दशमलव ८ मिटरको हुन्छ ।

ब्लू व्हेलले दैनिक ३५ सय भन्दा बढि साना माछा खाने गर्दछ । ब्लू व्हेलको आवाज सबैभन्दा तेज मानिन्छ । जो जेट इन्जीन भन्दा बढि हुन्छ । यसको सानो आवाज मात्र पनि संयौ किलोमिटर टाढासम्म सुनिन्छ । तर अहिले यो जीवको संख्या अत्यन्त कम छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ४६ बजे

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले