‘म यस्तो गीत गाउँछु’मा प्रेमिल राज र वर्षा | Khabarhub Khabarhub

‘म यस्तो गीत गाउँछु’मा प्रेमिल राज र वर्षा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाइँको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतमा उदयराज पौडेलको एरेन्ज छ ।

भिडियोमा कलाकार राज कटुवाल र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । गीतले एक युवक र एक युवतीविचको प्रेम र वाचाको कथा भन्छ । राज र वर्षा पछिल्लो समयमा वास्तविक प्रेमका कारण चर्चामा आएका जोडी हुन् ।

भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोज पाण्डे र हरि काव्या थापाको मेकअप रहेको भिडियोमा इश्वर सिन्केमान र हिमाल श्रेष्ठ मुख्य सहायक छायाकार, निर्मल खत्री र दीपक सिके सहायक कोरियोग्राफी र सुदीप ढकाल प्रोडक्सन डिजाइनर हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : ४० बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार