काबुल विस्फोटबारे अमेरिकी राजदूत बेरीको वक्तव्य « Khabarhub

काबुल विस्फोटबारे अमेरिकी राजदूत बेरीको वक्तव्य


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले विहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार एक वक्तव्य जारी गर्दै राजदूत बेरीले यो दुःखको समयमा काठमाडौंस्थित दूतावास अफगान नागरिकको साथमा रहेको बताएका छन् । उनले सो बम विस्फोटमा १३ जना अमेरिकी सेनासहित अफगानी नागरिक मारिएकोमा दुःख व्यक्त गरेका छन् । उनले ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकटसमेत गरेका छन् ।

वक्तव्यमा बेरीले अफगानिस्तानबाट करिब ८ सय नेपालीको उद्धारमा खटिएको अमेरिकी सेनाकोसमेत स्मरण गरेका छन् । यो कठिन अवस्थामा पनि अमेरिकी सेनाले अभूतपूर्व काम गरेको बताएका छन् । राजदूत बेरीले मानवता, स्नेह र मायाले नै विश्वलाई एक बनाउने बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ५६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना