काबुल विस्फोटबारे अमेरिकी राजदूत बेरीको वक्तव्य « Khabarhub

काबुल विस्फोटबारे अमेरिकी राजदूत बेरीको वक्तव्य


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले विहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार एक वक्तव्य जारी गर्दै राजदूत बेरीले यो दुःखको समयमा काठमाडौंस्थित दूतावास अफगान नागरिकको साथमा रहेको बताएका छन् । उनले सो बम विस्फोटमा १३ जना अमेरिकी सेनासहित अफगानी नागरिक मारिएकोमा दुःख व्यक्त गरेका छन् । उनले ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकटसमेत गरेका छन् ।

वक्तव्यमा बेरीले अफगानिस्तानबाट करिब ८ सय नेपालीको उद्धारमा खटिएको अमेरिकी सेनाकोसमेत स्मरण गरेका छन् । यो कठिन अवस्थामा पनि अमेरिकी सेनाले अभूतपूर्व काम गरेको बताएका छन् । राजदूत बेरीले मानवता, स्नेह र मायाले नै विश्वलाई एक बनाउने बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ५६ बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६