धरान उपमहानगरले भदाै १३ देखि १६ गतेसम्म दोस्रो मात्रा खोप लगाउने (सूचीसहित) « Khabarhub

धरान उपमहानगरले भदाै १३ देखि १६ गतेसम्म दोस्रो मात्रा खोप लगाउने (सूचीसहित)


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरान उपमहानगरपालिले पहिलो मात्रा खोप लगाएकाहरुका लागि यही भदौ १३ देखि १६ गतेसम्म विभिन्न खोप केन्दमा खोप प्रदान गर्ने भएको छ ।

उपमहानगरले आज विज्ञप्ति जारी गर्दै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र खोप लगाउन लागेको जानकारी दिएको हो ।

उपमहानगरले हालसम्म आफ्नो क्षेत्रका  ३७ हजार ३०५ जना नागरिकहरुले खोप लगाएको जानकारी दिएको छ । महानगरपालिकाको तथ्यांक अनुसार १४ हजार २५३ जनाले दोस्रो मात्रा लगाएका छन् ।

पहिलो मात्रा खोप लगाएका र खोप लगाउन छुटेकाहरुलाई पहिलोमात्रा खोप लगाएको कार्डसहित तोकिएका खोप केन्द्र आउन उपमहानगरले आग्रह गरेको छ ।

यस्तो छ खोप तालिका

 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : २६ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका