विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न मुद्दाका फरार ४ जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा प्रहरीले विभिन्न मुद्दाका फरार ४ जनालाई पक्राउ गरी आज पर्वत जिल्ला अदालतमा पेश गरेको हो । उनीहरुलाई अदालतबाट बाँकी कैद-सजाय भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पैयू गाउँपालिका -७ भोर्ले बस्ने बर्ष २३ को नबिन भन्ने होम बहादुर थापा, पर्वत कुश्मा नगरपालिका -५ बस्ने वर्ष २० को अनमोल कुमाल, पर्वत मोदी गाउँपालिका- ४ घर भई हाल कुश्मा नगरपालिका-६ बस्ने वर्ष ४० को बिष्णु बहादुर पुन र कुश्मा नगरपालिका-२ बस्ने वर्ष २१ का परशुराम दर्जी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ०५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम