खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा « Khabarhub

खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा खोरभित्रै पसेर चितुवाले २३ वटा बाख्रा मारेको छ ।

गुलरिया नगरपालिका–५, सन्तोषी टोलमा व्यवसायिक रूपमा बाख्रा पालन गरिँदै आएको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २३ वटा बाख्रा मारेको हो । खोर भित्र बाधिएका २३ वटा बाख्रा मार्दा ३ लाख बराबरको क्षति भएको बाख्रा कृषक चन्द्रकान्त पौडेलले बताए ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा आइतबार राति खोरमा भएका सबै बाख्रा मारेको उनले बताए ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि