भारतमा साढे १३ हजार संक्रमित थपिए, १४ हजार निको « Khabarhub

भारतमा साढे १३ हजार संक्रमित थपिए, १४ हजार निको


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा मात्रै ५८४ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४२ लाख १४ हजार ८६५ पुगेको छ । तीमध्ये ३ करोड ३५ लाख ८९ हजार ६७२ जना निको भइसकेका छन् भने ४ लाख ५५ हजार ६८४ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ६९ हजार ५०९ रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ०० बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,