होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता « Khabarhub

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ।

दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याइएको योजनाको विजेता लक्की ड्र मार्फत छानिएको हो।

बुटवलको ड्राइभ वे व्हिलस् प्रालिबाट डब्लूआरभी–एसभीएमटी खरीद गरेका सञ्जय नेपालले लक्की ड्रमार्फत रु. ३ लाख ५० हजार नगद प्राप्त गरेका हुन्।

यस योजना अन्तर्गत ग्राहकले २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि निःशुल्क बीमा, सडक दस्तुर लगायत सुविधा पाउँछन्। त्यस्तै, ३ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ, स्पेयर पार्टस्मा ७ प्रतिशत छुटको सुविधा पनि रहेको छ।

यसका साथै हरेक १५ दिनमा एक जना ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन्।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ०२ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर