साथीको हत्या आरोपित २ वर्षपछि पक्राउ « Khabarhub

साथीको हत्या आरोपित २ वर्षपछि पक्राउ


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोप लागेका एक आरोपित २ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले ललितपुरको च्यासलबाट बुधबार मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ फुलबारीका २४ वर्षीय जय सिँगारलाई पक्राउ गरेको हो ।

उनीमाथि उदयपुरको कटारीका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रहेको आरोप छ । ललितपुरमा बस्दै आएका खड्काको २०७६ साल साउन २५ गते कुटपिट गरी हत्या गरिएको थियो । प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा यसअघि ५ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक सिँगार पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : १९ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी