साढे ५ लाख कोरोना संक्रमित थपिए, मृतकको संख्या ५२ लाख नाघ्यो | Khabarhub Khabarhub

साढे ५ लाख कोरोना संक्रमित थपिए, मृतकको संख्या ५२ लाख नाघ्यो


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ६१ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा ६ हजार २८७ जना संक्रमितको मृत्यु भएको छ भने ३ लाख ९४ हजार ५१८ जना कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख ५ हजार ८०० पुगेको छ। पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो अवधिमा जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, अमेरिकामा ३० हजार ९००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा २६ हजार ७०० जनामा कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : २४ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट