मजुरका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री श्रेष्ठ « Khabarhub

मजुरका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री श्रेष्ठ


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

शनिबार काठमाडौं मोर्डन स्कूल अल्मुनाईले गरेको कार्यक्रममा सफाई मजदुरहरुलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका हुन् ।

उनी आफू सामान्य किसानको छोरो भए पनि जनताले मन्त्रालयमा पठाएको बताउदै का मगर्ने मान्छेलाई जनताले साथ दिने बताए । मन्त्री श्रेष्ठले आफू केही परिवर्तन गर्न मन्त्री बनेको उल्लेख गर्दै परिवर्तनका केही संकेत देखापरिसकेको बताए ।

कार्यक्रममा सरसफाई मजदुरहरुलाई २१ वटा संघसंस्थाले ट्रयाक सुट वितरण गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : ४५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको