अमेरिकी संगीतकार स्टेफेनको निधन « Khabarhub

अमेरिकी संगीतकार स्टेफेनको निधन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– अमेरिकी संगीतकार तथा गीतकार स्टेफेन सण्डहेमको ९१ वर्षको उमेरमा निधन भएको छ । उनका वकिलले स्टेफेनको शुक्रबार कनेक्टिकटस्थित रक्सबरीमा निधन भएको बताएका छन् ।

उनले आफ्नो करियरमा ‘कम्पनी’, ‘फोलिस एण्ड ए लिटिल नाइट म्यूजिक’ जस्ता गीतहरु लेखेका थिए । उनले ‘वेस्ट साइड स्टोरी’का लागि गीत पनि लेखेका थिए ।

न्यूयोर्कमा जन्मिएका यी संगीतकारले आठ ‘ग्रामी अवार्ड’, नौ ‘टोनी अवार्ड’, एक ‘एकेडेमी अवार्ड’ जितेका थिए । उनले विश्वप्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ पनि पाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : २७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा