बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओली (लाइभ भिडियो) | Khabarhub Khabarhub

बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओली (लाइभ भिडियो)


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष केही शर्मा ओलीले यतिबेला सम्बोधन गरिरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक नगर्दै नेताहरुले उम्मेदवारी घोषणा गरेपछि बन्दसत्र ढिला गरी सुरु भएको थियो ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि शुक्रबार राति बसेको केन्द्रीय कमिटीले नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउनेसमेत प्रस्ताव गरेको छ ।

पदाधिकारी बढाउँदा पनि सर्वसम्मत हुने सम्भावना कम हुँदै गएको नेताहरुले बताउँदै आएका छन् । अध्यक्षमा ओलीलाई भीम रावलले चुनौती दिने घोषणा गरिसकेका छन् भने घनश्याम भुसालले उपाध्यक्षमा मत मागिरहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’