भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे « Khabarhub

भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार काठमाडौँको शान्ति वाटिकामा घोषणासभा आयोजना गर्दै कांग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले तीन तहमा देखिएका समस्या माधान गर्न र नेपाली काँग्रेसको पालामा बनेको संविधान कार्यान्वयनसंगै रक्षा गर्न आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताए ।

प्रधानलाई वाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । वाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ३३ बजे

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान