ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा « Khabarhub

ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ ।

रावलले भने सो निर्णय नमान्ने र अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । तर निर्वाचन आयोगले चुनावी कार्यक्रम नै सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ४२ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा