कीर्गिस्तानलाई हराउँदै अपराजित यात्रा कायम राख्ने नेपाली महिला टोलीको लक्ष्य « Khabarhub

कीर्गिस्तानलाई हराउँदै अपराजित यात्रा कायम राख्ने नेपाली महिला टोलीको लक्ष्य


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

दिनप्रतिदिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफूहरुले सतप्रतिशत दिनेमा कप्तान अरुणा शाही विश्वस्त छिन् ।

साविक विजेता टोली प्रतियोगितामा अपराजित रहँदै ११अंकका साथ शीर्ष स्थानमा छ । समान चार खेलमा श्रीलंका १० अंकका साथ दोस्रो र नौ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ ।

कीर्गिस्तानले भने ३ अंक मात्र छ । नेपालले उपाधिका लागि श्रीलंका र उज्वेकिस्तान मध्ये एकसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : ५० बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत