स्वेतासँग राजको ‘आफु आफुमा’ | Khabarhub Khabarhub

स्वेतासँग राजको ‘आफु आफुमा’


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’ सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेस्वर तुलाधरको एरेन्ज रहेको छ ।

भिडियोमा अन्तर्राष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र स्वेता मिश्र फिचर्ड छन् । भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् ।

प्रदीप गन्धर्वको छायांकन, श्याम कुँवरको छायांकन रहेको भिडियोको निर्देशक सोहन मानन्धर हुन् । भिडियो पोखरामा छायांकन गरिएको हो ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ४३ बजे

आज भारत लोकसभाको अन्तिम चरणको मतदान

काठमाडौं – भारतमा आज सातौं चरणको मतदान हुँदैछ। भारत लोकसभाको

आज देशभरको मौसम कहाँ कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार

आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार