ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ « Khabarhub

ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको नेपालगञ्जबाट ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजजाँच गर्ने क्रममा कैलाली लम्किचुवा नगरपालिका ४ का २४ वर्षीय कर्ण बोगटीलाई लागू औषधसहित पक्राउ गरेको हो ।

उनले भारतबाट फेनिरामाइल एभिल २१५ पिस, नाईट्रोभेट १० पिस र ट्रामाडोल २१० पिस ल्याउन लागेका थिए ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : १८ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले