यस्ती छिन् १९ वर्षकी संसारकै राम्री युवती « Khabarhub

यस्ती छिन् १९ वर्षकी संसारकै राम्री युवती


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा पहिलो स्थानमा आफ्नो नाम अटाएकी छन् ।

इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले पनि उनी संसारभर चर्चामा छिन् । येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो ।

उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् । अहिले उनी ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाती हुन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ५ : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको