पुस महिनाको उत्कृष्ट प्रहरी बने रविन्द्र दनुवार « Khabarhub

पुस महिनाको उत्कृष्ट प्रहरी बने रविन्द्र दनुवार


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान रविन्द्र दनुवार २०७७ सालको पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अवैध लागुऔषध, चोरीतस्करीलगायतका अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी जवान दनुवारलाई  उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ६ : १० बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्