नेकपा ओली पक्षको जिफन्टको भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ) | Khabarhub Khabarhub

नेकपा ओली पक्षको जिफन्टको भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली पक्षीयको जिफन्टको भेला काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जारी भेलामा विभिन्न जिल्लाबाट ओली पक्षीय श्रमिक नेताहरु सहभागी छन् ।

भेलालाई केहीबेरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

हेर्नुहोस कार्यक्रमको प्रत्यक्ष प्रसारण

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  २ : २५ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु