वेब सिरिज ‘मेरो अदालत’को घोषणा « Khabarhub

वेब सिरिज ‘मेरो अदालत’को घोषणा


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो समयमा वेब सिरिज निर्माणको क्रम बढ्दो छ । यही मेसोमा अभिनेता रवी कार्कीले वेब सिरिज ‘मेरो अदालत’ निर्माण गर्ने भएका छन् ।

सिरिजको निर्देशन रामेशकुमार राईले गर्नेछन् । सिरिजका कथाकार तथा निर्माता कार्कीका अनुसार सिरिजमा देशमा घटिरहेका विविध घटनाका पीडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा केही सत्य घटना र केही काल्पनिक घटना देखाइनेछ ।

निर्माण पक्षले सिरिजको थिम पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ भने न्यायमुर्तिको अनुहारमा रातो पोतिएको देखाइएको छ । सिरिजमा सूर्य सिजी र पर्वत राईको समेत लगानी रहनेछ ।

रिएण्डकी फिल्मसको व्यानरमा निर्माण हुने यस सिरिजकी सह–निर्माता मालती कार्की हुन् । सिरिज कुनै एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिने निर्माण पक्षले जनाएको छ । केही दिनपछि सुटिङ हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : २० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश