कुमार र प्रकाशलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ « Khabarhub

कुमार र प्रकाशलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकगायक कुमार बस्नेत तथा संगीतकार प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ बाट सम्मानित गरेको छ ।

ललितपुरको सानेपामा हिजो शनिबार आयोजित कार्यक्रममा बस्नेत तथा गुरुङलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा भक्तराजका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यले प्रत्यक्ष बाद्ययन्त्रका साथमा आफ्नै बुवाका गीतहरु गाएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ०० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा