पत्रकार महासंघ कुवेतको अध्यक्षमा पन्थी « Khabarhub

पत्रकार महासंघ कुवेतको अध्यक्षमा पन्थी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्वाचित भएका छन् । शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा एकराज मल्ल, सचिवमा चन्द्र विश्वकर्मा, सहसचिवमा हरि बानियाँ र कोषाध्यक्षमा मनोज थापा रहेका छन् ।

यसैगरी, सदस्यमा सुरेशकुमार गुरुङ, विजयराज धामी, प्रेम जिमी, विजय लामा र आकाश शेर्पा रहेका छन् । निवर्तमान अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्वमा भर्चुअल माध्यममार्फत अधिवेशनमा सम्पन्न भएको थियो ।

निवर्तमान अध्यक्ष न्यौपाने शनिबार नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै पद तथा गोपनीयताको सपथसमेत गराएका थियो ।

“सन २०१३ जुलाईमा जिम्मेवारी रहेका न्यौपाने झन्डै ८ वर्षे कार्यकालमा जान अन्जानमा केही कमी कमजोरी भएको भए क्षमाप्रार्थी छु” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : २० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र