कोरोना कहरकाबीच यस्तो देखियो होलीको रौनक (फोटो फिचर) « Khabarhub

कोरोना कहरकाबीच यस्तो देखियो होलीको रौनक (फोटो फिचर)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रङहरुको पर्व होली हर्ष उल्लासका साथ आज (आइतबार) पहाडी र हिमाली जिल्लामा धुमधामसाथ मनाइँदैछ।

फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। दुई दिन मनाइने यो पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ।

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुवात भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ।

कोरोना कहरकाबीच नेपालीले होली पर्व मनाएका छन् । सरकारको आग्रह अनुसार नै यसपटक स्वास्थ्य मापदण्डको ख्याल गरी होली मनाइएको छ ।

हेर्नुहोस् होलीको रौनक झल्कने केही तस्वीर

होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ) द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत गरिँदै । होलीका अवसरमा गणभित्र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत ।

तस्वीर : रासस

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : ५० बजे

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट