एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य खड्का सांसद पदबाट मुक्त « Khabarhub

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य खड्का सांसद पदबाट मुक्त


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ ।

माओवादी केन्द्रका तर्फबाट लुम्बिनिबाट राष्ट्रियसभा सदस्य बनेका खड्का एमाले प्रवेश गरेका कारण माओवादी केन्द्रले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

त्यही कारबाहीको सूचना संघीय संसद सचिवालयलाई माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले गराएका थिए ।

नेता शर्माले कारबाही गरेको सूचना संसदलाइ जानकारी गराएपछि राष्ट्रियसभा सचिव राजेन्द्र फुयालले सूचना प्रकाशन गर्दै सदस्य खड्काको पद रिक्त भएको जानकारी गराएका हुन् ।

सभा सञ्चालन नभएका बेला सूचना प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार सचिव फुयालले सूचना प्रकाशन गरेका हुन् ।

No description available.

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ५९ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न