आज कुन उमेरसमूहमा कति संक्रमित थपिए ? « Khabarhub

आज कुन उमेरसमूहमा कति संक्रमित थपिए ?


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १२ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ उमेर समूहअनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – ९९
१०-१९ वर्ष – ३१७
२०-२९ वर्ष – १,२२१
३०-३९ वर्ष – १,१६०
४०-४९ वर्ष – ८९९
५०-५९ वर्ष – ६०९
६०-६९ वर्ष – २७६
७०-७९ वर्ष – १२३
८०-८९ वर्ष – ३९
९०-१०० वर्ष- २
अज्ञात – २९

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : २० बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल