गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित « Khabarhub

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सभामा दर्ता भएको अविश्वासको मतदान हुने समयमा जनमोर्चा नेपालका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएको र उनको खोजी गर्न सचेतक पियारी थापाले प्रदेसभामा निवेदन दिएको भन्दै बैठक स्थगित गरिएको हो ।

यसअघि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा मतदानका लागि साढे ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिममा जनमोर्चा सांसद सम्पर्कविहीन भएको भन्दै सभिवालयमा निवेदन परेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ५३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको