प्रधानसेनापति थापासँग सार्क महासचिव र श्रीलंकाली राजदूतले गरे भेट वार्ता « Khabarhub

प्रधानसेनापति थापासँग सार्क महासचिव र श्रीलंकाली राजदूतले गरे भेट वार्ता


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव एसला रुवान विराकुन र श्रीलंकाली राजदूत हिमाली अरुणतीलकाले भेट वार्ता गरेका छन् ।

बुधबार जंगी अड्डामा उनीहरुले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना