भन्सार छली ल्याइँदै गरेका सामान बरामद् « Khabarhub

भन्सार छली ल्याइँदै गरेका सामान बरामद्


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भारतबाट भन्सार छली ल्याउँदै गरेका लत्ताकपडासहितका सामान प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट कुर्ता सुरवाल, साडीलगायत भन्सार छली ल्याइँदै गरेका सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाको आधारमा छापा मारी ४ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद् गरिएको हो ।

प्रहरीले बरामद् गरिएका सामान भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ५९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको