बालिकामाथि यौन हिंसाको अभियोगमा कैलालीमा गुम्बा संरक्षक पक्राउ « Khabarhub

बालिकामाथि यौन हिंसाको अभियोगमा कैलालीमा गुम्बा संरक्षक पक्राउ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीबाट एक गुम्बा संरक्षकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिकामाथि गलत क्रियाकलाप हुने गरेको भन्ने सूचनाका आधारमा गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षकलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टका अनुसार अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १२ : ५४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको