राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह « Khabarhub

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद मिनाह गरेकी छिन् ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाह गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको दिनदेखि लागू हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ५३ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ