कमल थापाको दाबी : निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री « Khabarhub

कमल थापाको दाबी : निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजात्तन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्‍याएका छन् ।

थापाले चुनाव छाडेर अदालत जानेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले संसद पुनःस्थापना भए पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । थापा भन्छन्, ‘ओलीले देश बर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुन: ओली नै प्रधानमन्त्री हुन्छन् । यो भविष्यवाणी होईन, संसदीय गणितले त्यही भन्छ ।’

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका