राष्ट्रपतिले गरेको गल्ती अदालतले सच्याउँछ भन्ने भरोसा छ : देउवा « Khabarhub

राष्ट्रपतिले गरेको गल्ती अदालतले सच्याउँछ भन्ने भरोसा छ : देउवा


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले संविधान कार्यान्वयनमा गलत बाटो लिएको आरोप लगाएका छन् ।

सोमबार विभिन्न पेशागत संस्थाका व्यक्तिहरुसँगको छलफलमा देउवाले भने, ‘राष्ट्रपति स्वयंले धेरै ठूलो गल्ती गरेकी हुन् । अदालतमा भरोसा गरेका छौँ । अदालत स्वतन्त्र छ ।’

अदालत स्वतन्त्र रहेको र कसैको दबाबमा नपरी निर्णय गर्ने सभापतिको देउवाको भनाइ छ । उनले भने, ‘अदालत कुनै पनि तागतको दबाबमा लाग्ने छैन । खारिएर आएका मानिसहरु हुनुहुन्छ । विश्वास गरौँ, अदालत नेपालको राष्ट्रको अदालत हो ।’

गठबन्धनको पहिलो प्राथमिकता कोभिड – १९ नियन्त्रण र रोकथाम रहेको पनि सभापति देउवाले बताए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : १० बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई