यस्तो छ कृषि क्षेत्रलाई सुरक्षित संचालन गर्न मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड (सूचीसहित) | Khabarhub Khabarhub

यस्तो छ कृषि क्षेत्रलाई सुरक्षित संचालन गर्न मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड (सूचीसहित)


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसँगै कृषि पेशालाई निरन्तरता दिन निश्चित मापदण्ड तयार पारेको छ ।

बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा पनि किसानहरुले कसरी सुरक्षित तवरले आफ्नो पेशालाई सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालयले विविध मापदण्ड तयार गरी लागू गरेको हो ।

२०७७ जेठ २८ गते मन्त्रिपरिषदको निर्णय अनुसार कृषि तथा पशुपन्छी क्षेत्रका गतिविधिहरु जस्तै कृषि प्रसार सेवा, पशु सेवा, पशुपन्छी तथा मत्स्य उत्पादन, प्रशोधन तथा सामग्री व्यवस्थापन, बजार संचालन तथा बजारीकरण, खाद्य उत्पादन तथा बिक्री लगायतका कार्यहरु सुरक्षित तवरले नियमित रुपमा संचालन गर्न मन्त्रालयले यो प्रोटोकल लागू गरेको हो ।

मन्त्रालयले जारी गरेको कोभिड १९ माहामारीको समयमा कृषि क्षेत्रले अपनाउनुपर्ने सुरक्षाका मापदण्ड यस्ता छन्-

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा जारी सूरक्षाा मापदण्ड

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : २२ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर