यस्तो छ कृषि क्षेत्रलाई सुरक्षित संचालन गर्न मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड (सूचीसहित) « Khabarhub

यस्तो छ कृषि क्षेत्रलाई सुरक्षित संचालन गर्न मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड (सूचीसहित)


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसँगै कृषि पेशालाई निरन्तरता दिन निश्चित मापदण्ड तयार पारेको छ ।

बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा पनि किसानहरुले कसरी सुरक्षित तवरले आफ्नो पेशालाई सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालयले विविध मापदण्ड तयार गरी लागू गरेको हो ।

२०७७ जेठ २८ गते मन्त्रिपरिषदको निर्णय अनुसार कृषि तथा पशुपन्छी क्षेत्रका गतिविधिहरु जस्तै कृषि प्रसार सेवा, पशु सेवा, पशुपन्छी तथा मत्स्य उत्पादन, प्रशोधन तथा सामग्री व्यवस्थापन, बजार संचालन तथा बजारीकरण, खाद्य उत्पादन तथा बिक्री लगायतका कार्यहरु सुरक्षित तवरले नियमित रुपमा संचालन गर्न मन्त्रालयले यो प्रोटोकल लागू गरेको हो ।

मन्त्रालयले जारी गरेको कोभिड १९ माहामारीको समयमा कृषि क्षेत्रले अपनाउनुपर्ने सुरक्षाका मापदण्ड यस्ता छन्-

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा जारी सूरक्षाा मापदण्ड

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : २२ बजे

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६