यस्तो छ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड (सूचीसहित) | Khabarhub Khabarhub

यस्तो छ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड (सूचीसहित)


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार (भोलि) १८ औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित धान दिवस मनाउन लागिएको हो ।

कोरोना महामारीका कारण दिवसमा औपचारिक कार्यक्रमको आयोजना भने गरिएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कोभिड १९ का सम्बन्धमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्दै भनेको छ, ‘कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकाले कृषि सम्बन्धी गितविधिहरु आवश्यक सतर्कता अपनाइ नियमित गर्न आवश्यक रहेको छ । कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायसहित केही स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरिएको छ।’

मन्त्रालयले कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड पूर्ण पालनाका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुपर्ने जनाएको छ । न्यूनतम सामाजिक दूरी २ मिटर कायम हुने गरी स-साना उपसमूहमा रहेर रोपाइँ महोत्सव आयोजना गर्नुपर्ने जनाएको छ ।

यस्ता छन् मापदण्ड

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ४५ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै