मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटी बिजयी | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटी बिजयी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटीले प्रेस्टोन थर्थ इन्डलाई हराएको छ ।

प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा मंगलबार राति नर्थ इन्डलाई २–० ले हराएको हो ।

सिटीको जितमा रियाद महरेज र साम एडोजीले एकएक गोल गरे । अब सिटीले शनिबार बान्सर्लेसंग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : १० बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्