जीप दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

जीप दुर्घटनामा तीन जनाको मृत्यु


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । जीपमा सवार एक जना गम्भिर घाइते भएका छन् । सबै घाइतेको उद्धार भइरहेको छ । जीपमा रहेका एक जना बच्चा भेटाउन सकिएको छैन । उनीहरुलाई सदरमुकाम तम्घास ल्याउने तयारी भएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु