कोरोना संक्रमणबाट आमा गुमाएका शिशुले यसरी पाउनेछन् आमाको दूध « Khabarhub

कोरोना संक्रमणबाट आमा गुमाएका शिशुले यसरी पाउनेछन् आमाको दूध


१२ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले आमाको दूधको संकलन भएको सुन्नु भएको छ ? एक महिला कार्यकर्ताले हालैमा आमाको दूध संकलन गर्ने योजना बनाएर काम थालेकी छन् ।

एक अनौठो पहल मातहत कार्यकर्ताले ती महिलाको सुची तपार पार्दैछिन् जो कोरोना संक्रमणबाट आमा गुमाएका शिशुहरुकालागि दुध दान गर्ने इच्छा राख्दछन् । सामाजिक सञ्जालमा आमाको दूधकालागि आएका आग्रह पछि ती कार्यकर्ताले आमाहरुको दूध संकलन गर्ने योजनाका साथ सुची तयार पार्न थालेकि हुन् । भारतकी अन्वी श्रीवास्तवले दिल्ली सरकारको स्वास्थ्य विभागको मददतमा दूध दान गर्न चाहने महिलाको सूची तयार पारेकी हुन् ।

अन्वीका अनुसार यसरी संकलन गरीएको आमाको दूध ती शिशुलाई उपलब्ध गराइन्छ जसले कोरोना संक्रमणका कारण आमा गुमाएका छन् । दूध बैंकमा सामान्यतया आमाको दूध ३०० सय रुपैयाँमा ३० एमएल पाउन सकिन्छ । तर गरीबकालागि भने केही विशेष राहत हुनेछ । दूध महंगो हुनुमा यसलाई स्वच्छ र गुणस्तर राख्न गरिने प्राविधिक कारण रहेको अन्वीले जनाएकि छिन् ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  १० : २४ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित