माया बिना जिन्दगी चलाउदै प्रकाश र प्रमिला « Khabarhub

माया बिना जिन्दगी चलाउदै प्रकाश र प्रमिला


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जिन्दगी’को भिडियो सार्वजनिक भएको छ । रविन खड्काको शब्द र संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ ।

निःसन्तान जोडीको कथामा आधारित रहेको गीतको भिडियोमा प्रकाश बस्नेत र प्रमिला खनाल फिचर्ड छन् । प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियो निकै मार्मिक छ ।

सुबोल थापा निर्देशित भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, नवीन निरौलाको सम्पादन छ । भिडियो भकारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : १४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र