४ लाख ७१ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ? « Khabarhub

४ लाख ७१ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?

३ लाख ७७ हजार बढी संक्रमणमुक्त


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७७ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ४८२ संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २६, बेलायतमा ४३ हजार ९४१, रुसमा ३६ हजार ५८२, टर्कीमा २६ हजार ८९६, ब्राजिलमा १७ हजार १८४ र भारतमा १६ हजार ३४२ जना छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ४६९, रुसमा एक हजार १२३, भारतमा ७३४, ब्राजिलमा ४३३, टर्कीमा २१० र बेलायतमा २०३ जना छन् ।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ७३ हजार १९७, बेलायतमा ३३ हजार ९०५, टर्कीमा ३० हजार ५४२, रुसमा २९ हजार १५१, ब्राजिलमा २१ हजार २०९ र भारतमा १७ हजार ४७ जना छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ७ : ०५ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क