मुख गन्हाउने समस्या छ ? अपनाउनुहोस् यी उपाय « Khabarhub

मुख गन्हाउने समस्या छ ? अपनाउनुहोस् यी उपाय


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

–  पुदिनाको कमलो हाँगा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नून मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन ।

– एक कप पानीमा एकएक चम्चा सुप र अलैँची राखी उमाल्ने र पिउने गर्नाले वा अलैँची सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउँदैन ।

– एक चम्चा दालचिनीलाई मसिनो टुक्रा पारी पानीमा भिजार उमाल्ने अनि उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुर्गन्ध हट्दछ ।

– कागती मिलाएको पानीले मुख कुल्ला गर्नाले मुखमा सुगन्ध फैलिन्छ ।

– सुकमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकुमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ७ : ०८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको