सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द « Khabarhub

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवार सुरू भएको सेवा पुनः बन्द भएको हो।

आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ।

‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : २८ बजे

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो

छिन्नभिन्न कोशीका पहिचानवादी : सडकको मोर्चामा एकजुट हुनेहरू जनमतमा सधैँ चुक्छन्

काठमाडौं- पूर्वी नेपालमा दुई दशकभन्दा अघिदेखि पहिचानको मुद्दा उठिरहेको छ