कांग्रेस : महाधिवेशन मंसिर २४ देखि, बाँकी वडा र जिल्लाको यस्तो छ कार्यतालिका « Khabarhub

कांग्रेस : महाधिवेशन मंसिर २४ देखि, बाँकी वडा र जिल्लाको यस्तो छ कार्यतालिका


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुने भएको छ ।

कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले बुधबार भने मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको थियो । तर बिहीबार बसेको समितिको बैठकले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

निर्वाचन समितिले बाँकी रहेका वडा अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधिसभा क्षेत्र अधिवेशन, स्थानीय तह अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको पनि नयाँ मिति तोकेको छ । तर, अझै पनि रौतहट र रसुवाको वडा अधिवेशनबारे भने टुंगो लागेको छैन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ७ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा