ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका « Khabarhub

ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सुत्नुभन्दा अगाडि अनिवार्य रूपमा पिसाब फेर्ने ।

२. दिनभरिको पिउने पदार्थको मात्रा पनि घटाउने ।

३. कोल्टे परेर सुत्न लगाउने ।

४. बच्चाको आत्म विश्वास बढाउने अरूको भन्दा उसको नै तारिफ गर्ने ।

५. सुत्नुअघि करिब १-२ घण्टासम्म पानी नपिउने ।

६. उत्तानो परेर नसुत्ने ।

७. बच्चालाई गाली गलौच र पिटपाट नगर्ने ।

८. बच्चाको अगाडि अनावश्यक डर लाग्दा फिल्महरू नहेर्ने ।

९. जुन रात बच्चाले ओछ्यानमा पिसाब फेर्दैन त्यो दिन बिहानै उठेर बच्चालाई स्याबासी दिने ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०६ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,