ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका « Khabarhub

ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सुत्नुभन्दा अगाडि अनिवार्य रूपमा पिसाब फेर्ने ।

२. दिनभरिको पिउने पदार्थको मात्रा पनि घटाउने ।

३. कोल्टे परेर सुत्न लगाउने ।

४. बच्चाको आत्म विश्वास बढाउने अरूको भन्दा उसको नै तारिफ गर्ने ।

५. सुत्नुअघि करिब १-२ घण्टासम्म पानी नपिउने ।

६. उत्तानो परेर नसुत्ने ।

७. बच्चालाई गाली गलौच र पिटपाट नगर्ने ।

८. बच्चाको अगाडि अनावश्यक डर लाग्दा फिल्महरू नहेर्ने ।

९. जुन रात बच्चाले ओछ्यानमा पिसाब फेर्दैन त्यो दिन बिहानै उठेर बच्चालाई स्याबासी दिने ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०६ बजे

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।