चुट्किला : एक कवि « Khabarhub

चुट्किला : एक कवि


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना कवि जब मञ्चमा उपस्थित भए, तब श्रोतालाई अभिवादन नगरीकनै कविता पढ्न लागे । उनले न अगाडि हेरे न पछाडि नै, न दायाँ न तल, न माथि । उनी कविता वाचन गर्दै गए, गर्दै गए । अन्तत: श्रोताहरुले सहन गर्न सकेनन् ।

एक जना श्रोताले प्याच्चै भनिहाले : के तपाईं अघिल्लो जन्ममा कुनै ट्रक ड्राइभर हुनुहुन्थ्यो, जो रोक्ने नामै लिँदैन ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०८ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री